पहिरोले घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु, ३ जना घाइते « Khabarhub

पहिरोले घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु, ३ जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेपलाञ्चोक जिल्लामा दुई जनाको ज्यान गएको छ । काभ्रेको बनेपा नगरपालिका–३ नालामा दुई जनाको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

घरमाथिबाट खसेको पहिरोले घर भत्कदा उनीहरुको ज्यान गएको प्रहरी उपरीक्षक एसपी जयराम सापकोटाले बताए ।

मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र नातिनी ७ वर्षीया सोहनी दंगाल रहेका छन् । घर भत्कदाँ अन्य तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : ३२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६