सडकमा लेदो जम्मा भएपछि पृथ्वी राजमार्ग अवरुद्ध « Khabarhub

सडकमा लेदो जम्मा भएपछि पृथ्वी राजमार्ग अवरुद्ध


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– सडक माथिबाट खसेको पहिरो र लेदोका कारण मुग्लिन–नौबिसे (पृथ्वी राजमार्ग) अवरुद्ध भएको छ ।

चितवन र धादिङको सीमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि शुक्रबार दिउँसो १२ः३० बजेदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार अहिले डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको छ ।

लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ४७ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री