विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो, तीन विद्यार्थी घाइते « Khabarhub

विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो, तीन विद्यार्थी घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा विद्यार्थी बोकेर जाँदै गरेको बसलाई रुखले च्यापेको छ ।

विद्यार्थी बोकेर जाँदै गरेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ स्थित अनिरुद्र बोर्डिङ स्कूलको से १ क १०३१ नम्बरको बसमा अचानक रुख ढलेको थियो । रुखमा च्यापिएको बसमा तीन विद्यार्थी समान्य घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण कञ्चनपुर क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ०९ बजे

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी