सत्ता र प्रतिपक्ष नभनि विपत्तिको जुटेर सामना गरौं– कांग्रेस प्रवक्ता « Khabarhub

सत्ता र प्रतिपक्ष नभनि विपत्तिको जुटेर सामना गरौं– कांग्रेस प्रवक्ता


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विपत्तिको जुटेर सामना गर्न सबैमा अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक विमत्ति आफ्नो ठाउँमा रहेपनि विपत्तिको समयमा सत्ता या प्रतिपक्ष नहुने भन्दै विपत्तिको जुटेर सामना गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

‘अविरल झरी र पहिरोले जनधनको क्षति गरेको यो समय हामी उद्दारको कर्ममा आफ्नो पार्टी पंक्तिको सहभागिता साथ सरकारको साथमा छौं ’ प्रवक्ता शर्माले लेखेका छन् ।

विहीवारदेखि परेको अविरल वर्षाले दशभरको जनजीवन प्रभावित भएको छ । वर्षापछिको बाढी पहिरोमा परि अहिलेसम्म १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ भन्दा धेरै मानिस वेपत्ता भएका छन् ।

बाढीले राजधानीको कलंकी, भक्तपुरसहित खोला नजिकका अधिकांश क्षेत्र डुवानमा परेका छन् । त्यस्तै तराईका अधिकांश स्थान डुवानमा परेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : २२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री