बाढी प्रभावित क्षेत्रमा आकस्मिक उपचारका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

बाढी प्रभावित क्षेत्रमा आकस्मिक उपचारका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको आग्रह


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाइले मातहतका अस्पताललाई बाढी प्रभावितहरुको आकस्मिक उपचारका लागि तयार रहन आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बाढी प्रभावित क्षेत्रमा फैलन सक्ने महामारी लगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अनुरोध गरेको हो ।

केन्द्रले औषति तथा उपकराण आफू मातहतका सहायक अस्पतालहरुसँगको समन्वयमा तयारी अवस्थामा राख्न र रहन अनुरोध गरेको छ ।
विज्ञप्ति यस्तो छ–

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ०३ बजे

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा