वीरगन्जमा मजदुरी गर्ने भारतीय नागरिक झुण्डिएको अवस्थामा फेला « Khabarhub

वीरगन्जमा मजदुरी गर्ने भारतीय नागरिक झुण्डिएको अवस्थामा फेला


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–  पर्साको वीरगन्जमा मजदुरी गर्ने भारतीय नागरिक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

भारतको आसामा घर भइ भएका अन्दाजी ५५ वर्षीय शंकर मण्डल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

पर्साको वीरगन्जमा ठेला चलाउने काम गर्दै आएका मण्डलको अम्बाको रुपमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मण्डलले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । आत्महत्याको कारण भने खुल्न नसकेको जनाइएको छ ।

मण्डलको शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ११ : ३२ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक