रीमाको नशालु आँखामा डुबे सन्तोष (भिडियो) « Khabarhub

रीमाको नशालु आँखामा डुबे सन्तोष (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक सन्तोष कालीकोटेले ‘तिम्रो त्यो नशालु’ बोलको गीत बजारमा ल्याएका छन् । लोकशैलीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक कालिकोटेको शब्द तथा सङ्गीत सुन्न सकिन्छ भने रिकेश गुरुङको एरेन्ज छ ।

रोमान्टिक शैलीको यो गीतमा जय रसाइली र रिमा विश्वकर्माले रोमान्स गरेका छन् । गीतलाई निशान घिमिरे कश्यपले निर्देशन गरेका हुन्।

यस्तै गीतको भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ०७ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी