‘कड्डडी ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘कड्डडी ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा झल्काउने गरी तयार पारिएको ट्रेलर सोमबार सार्वजनिक गरियो ।

गीतको भिडियोमा कालीप्रसाद बाँस्कोटा, अनुपम शर्मा लगायतले अभिनय गरेका छन् । केही दृश्यमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई पनि देख्न सकिन्छ ।

अनुपम शर्मा र कालीप्रसाद बाँस्कोटाले लेखेको यो गीतमा सनी सुनमको संगीत सुन्न सकिन्छ । कालीप्रसाद बाँस्कोटाको कन्सेप्टलाई बिजु कर्माचार्यले निर्देशन गरेका हुन् ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको यो स्किृप्ट कमेडी शैलीमा तयार पारिएको छ ।

फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ३३ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री