इपीएल फागुनमा, प्रत्येक टिमले अनिवार्य टेस्ट राष्ट्रको खेलाडी राख्नुपर्ने « Khabarhub

इपीएल फागुनमा, प्रत्येक टिमले अनिवार्य टेस्ट राष्ट्रको खेलाडी राख्नुपर्ने


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभ्रेष्ट प्रिमियर लिग (इपीएल) आगामी फागुनमा हुने भएको छ । सोमबार इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले जारी गरेको प्रेस विज्ञप्तिमा यो बर्षको संस्करण फागुन १७ गतेदेखि चैत १ गतेसम्म हुने जानकारी गराएको हो ।

अघिल्लो सिजनभन्दा यो बर्षको इपीएल एक महिना पछि धकेलिएको हो । प्रतियोगिताको मिती अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्वय गरेर सार्वजनिक गरिएको आयोजकले बताएको छ ।

यो बर्षको इपीएलमा प्रत्येक टिमहरुले आइकोनिक खेलाडीका रुपमा टेस्ट राष्ट्रका खेलाडीलाई भित्र्याउनु पर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : ०७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित