यस्ती छिन् ‘प्रेम गीत ३’ की क्रिष्टिना (फोटो फिचर) « Khabarhub

यस्ती छिन् ‘प्रेम गीत ३’ की क्रिष्टिना (फोटो फिचर)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

क्रिष्टिना गुरुङले ‘प्रेम गीत ३’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । मोडलिङमा सानैदेखि रुचि भए पनि उनी यो क्षेत्रमा थिइनन् । अमेरिकामा रहेर उतै अध्ययन गरिरहेकी क्रिष्टिना अहिले भने चर्चामा छिन् ।

उनी चर्चामा हुनुको कारण हो, प्रेम गीत ३ । यो फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् ।

यो फिल्मको वर्कशपमा जुटेकी क्रिष्टिना अहिले भने नेपाली फिल्मका दर्शकका लागि चासोको विषय बनेकी छिन् । हेरौँ उनका केही तस्वीरः

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : १८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको