लीलाले ल्याए ‘बाँचेकै छु जसोतसो’ « Khabarhub

लीलाले ल्याए ‘बाँचेकै छु जसोतसो’


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका लीला खतिवडाले ‘बाँचेकै छु जसोतसो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विदेशको रोजगारीसँगै बाँकी रहेको समयमा साहित्यिक लेखनमा सक्रिय खतिवडाले परदेशमा पुगेपछिको प्रेमभावलाई समेटेर लेखेको गीत म्युजिक भिडियोका रुपमा सार्वजनिक गरेका हुन् ।

निर्मल दियालीले संगीत गरेको यो गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् । गीतमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्रीको स्वर छ ।

माया, प्रेम, विछोडका भावनालाई जोडेर तयार पारिएको म्युजिक भिडियोमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपको अभिनय छ ।

कीर्तिपुरको चोभार, दरबार मार्गलगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ५७ बजे

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स