नेपाली टोलीका मुख्य प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने « Khabarhub

नेपाली टोलीका मुख्य प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ ।

बुधबार पटवालकी आमाको निधन भएपछि पटवाल केही दिन भारत जाने भएका छन् । नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा रहेको छ ।

प्रशिक्षक पटवाल केही समय टोली बाहिर रहने जानकारी राष्ट्रिय टोलीका मिडिया कोडिनेटर सुरज शाक्यले जनाएका छन् । उनले प्रशिक्षक पटवाल केही समय भित्रै क्याम्पमा उपस्थित हुने समेत बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ४९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको