विद्युत सर्ट भइ आगलागी हुँदा रुपैयाँ जलेर खरानी « Khabarhub

विद्युत सर्ट भइ आगलागी हुँदा रुपैयाँ जलेर खरानी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा पैसा जलेर खरानी भएको छ ।

राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैजा जलेर नष्ट भएका हुन् ।

उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ४१ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका