प्रिन्स दाहाल दुबई जुनियरको प्रि क्वाटरफाइनलमा « Khabarhub

प्रिन्स दाहाल दुबई जुनियरको प्रि क्वाटरफाइनलमा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल यू–१९ दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पुगेका छन् ।

बिहीबार भएको खेलमा सिङ्गल्सतर्फ युएईका खेलाडी बरुण कार्तिक बराथि मोहनलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान पकका गरेका हुन् ।

प्रिन्सले बरुणलाई २१–८ र २१–१५ को सेटमा पराजित गरे । अब प्रि–क्वाटरफाइनलको भोलि हुने खेलमा प्रिन्सले युएईकै कौसिक कृष्ण कुमारसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो सिजनमा प्रिन्सले यु–१५ सिंगल्समा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ५४ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति