पुलमाथिबाटै बाढी बग्न थालेपछि… « Khabarhub

पुलमाथिबाटै बाढी बग्न थालेपछि…


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–दाङमा विहीबारको वर्षाले खोला–नालामा पानीको सतह बढेको छ । वर्षासँगै आएको बाढीले खोला नालामा पानीको सतह निकै बढेको हो ।

जिल्लाको कालाखोलामा आएको बाढी पुल माथिबाट नै बग्न थालेको थियो । तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत पर्ने कालाखोलामा पानीको सतह बढेर पुलभन्दा माथिबाट बाढी बगेको हो । बाढी आउँदा सवारी आवतजावत ठप्प भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : १६ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक