चीनमा नेपाली उत्पादनको प्रर्दशनी हुने « Khabarhub

चीनमा नेपाली उत्पादनको प्रर्दशनी हुने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको हाईनान प्रान्तमा हुने एकल देशीय मेलामा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागीता जनाउने भएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी चीनको हाईनान प्रान्तमा हुने प्रर्दशनीमा आफ्ना उत्पादनका साथ सहभागी हुन सबै साना तथा मझौला व्यवसायीलाई आव्हान गरेको हो ।

महासंघका प्रथम उपाध्यक्ष इनु पौडेलले चीनको एक स्थानीय कम्पनी र महासंघबीचको साझेदारीमा हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली व्यवसायीले झण्डै ८० वटा स्टल राख्न पाउने व्यवस्था भएकाले आफ्ना उत्पादनसहित सहभागी भई बजारीकरणको सही सदुपयोग गर्न सबैलाई आव्हान गरिन् ।

चीनमा हुने अधिकांश मेलामा साना तथा मझौला व्यवसायीहरुको उत्पादनको प्रर्दशनी र बिक्री हुँदै आएको छ । यो मेला पछाडी हाईनान प्रान्तको व्यापारिक भवनमा नेपाली उद्योगीहरुका लागि कम्तीमा ५० वटा स्टल चीन सरकारले स्थायी रुपमा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ०१ बजे

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख