पानीमा डुबेर तीन बालकको मृत्यु « Khabarhub

पानीमा डुबेर तीन बालकको मृत्यु


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा पानीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । माछा मार्न गएका इशनाथ नगरपालिका १ वनजराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बालकको परिचय खुलेको छैन । घटनाबारे जानकारी पाएपछि सदरमुकाम गौरबाट प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ८ देखि १० वर्षसम्मका बालकहरु रहेका छन् । माछा मार्न गएका उनीहरु घर नफर्केपछि खोजी गर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ८ : ५३ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक