सीको स्वागतमा रंगिएको माइतिघर मण्डला, रंगोलीदेखि झिलिमिलि बत्तीसम्म « Khabarhub

सीको स्वागतमा रंगिएको माइतिघर मण्डला, रंगोलीदेखि झिलिमिलि बत्तीसम्म



काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिएको छ ।

सी आज साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

सी हिँड्ने मार्गमा रंगरोगन, स्वागतद्वार, सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरलाई पोलमा सजाइएको छ ।

विमानस्थलदेखि सी बस्ने होटल सोल्टीसम्मको क्षेत्रका सडकमा सीको स्वागतका लागि डिजिटल डिस्प्ले, फूलका गमलाहरु, नेपाल झल्कने चित्रसहितको फ्लेक्स राखिएको छ ।

सडक किनारा र चोकमा ढकमक्क फूल फूलेका गमलाहरुसमेत राखिएका छन् ।

काठमाडौंको माइतिघर मण्डलालाई विषेश रुपमा सजाइएको छ ।

मण्डलाको बीच भागमा रहेको आकृतिलाई नयाँ रुप दिइएको छ भने रंगाली पनि बनाइएको छ ।

साना रुख र फूलका बोटहरुमा झिलिमिली बत्ती राखिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १२ : ११ बजे

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर