पंखामा चरा ठोक्किएपछि सीता एयरको विमान आकस्मिक अवतरण « Khabarhub

पंखामा चरा ठोक्किएपछि सीता एयरको विमान आकस्मिक अवतरण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि उडेको सीता एयरको ट्वीनेटर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

शनिबार विहान मन्थली विमानस्थबाट १३ जना विदेशी पर्यटक र ३ जना चालक दलका सदस्यसहित उडेको सीता एयरको ९–एन–आई–ई विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

धावनमार्ग छाड्नेवित्तिकै विमानको पंखामा चरा ठोक्किएपछि मन्थली विमानस्थलै आकस्मिक अवतरण गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ४४ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको