पंखामा चरा ठोक्किएपछि सीता एयरको विमान आकस्मिक अवतरण | Khabarhub Khabarhub

पंखामा चरा ठोक्किएपछि सीता एयरको विमान आकस्मिक अवतरण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि उडेको सीता एयरको ट्वीनेटर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

शनिबार विहान मन्थली विमानस्थबाट १३ जना विदेशी पर्यटक र ३ जना चालक दलका सदस्यसहित उडेको सीता एयरको ९–एन–आई–ई विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

धावनमार्ग छाड्नेवित्तिकै विमानको पंखामा चरा ठोक्किएपछि मन्थली विमानस्थलै आकस्मिक अवतरण गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ४४ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार