आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार ! « Khabarhub

आफ्नै रेकर्ड तोड्दै अक्षय कुमार !


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका मिस्टर खेलाडी अक्षय कुमार बक्स अफिसमा व्यापारको सुइ घुमाउन माहिर खेलाडी हुन् । सन् २०१९ मा रिलिज भएका अक्षयका सबै फिल्मले बक्स अफिसमा नोट छापे ।

यही वर्ष रिलिज भएको फिल्म ‘मिसन मंगल’ अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । अब भने उनले आफ्नो रेकर्ड छोटो समयमै तोड्ने देखिएको छ ।

अक्षय कुमारको ‘मिसन मंगल’ ले २०२ करोड भारु कमाएको थियो । यो रेकर्डलाई ‘हाउसफूल ४’ ले तोड्ने देखिएको छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो हप्तासम्म आइपुग्दा १९८ करोड कमाइ गरेको छ ।

फिल्मले अहिले पनि बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । फिल्म पण्डितले यो फिल्मले अक्षय कुमारको ‘मिसन मंगल’ को कमाइलाई जित्ने आँकलन गरेका छन् । कमेडी जानरामा बनेको यो फिल्मले समीक्षा राम्रो नपाए पनि दर्शकको साथ भने पाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : १९ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका