गोली प्रहार गरी बैंक कर्मचारीले बोकेको ६ लाख लुटपाट « Khabarhub

गोली प्रहार गरी बैंक कर्मचारीले बोकेको ६ लाख लुटपाट


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकमा कार्यरत एक कर्मचारी लुटिएका छन् ।

मंगलबार बिहान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले बैंकका कर्मचारी जीवन खड्कालाई गोली हानेर उनीसँग भएको ६ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

मोटरसाइकलमा आएका हतियारधारीले १ राउण्ड गोली प्रहरी गरी खड्कासँग रहेको नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

लुटेराले चलाएको गोली भने बैंक कर्मचारीलाई नलगोको एसपी खनालले बताए ।

प्रहरीले बैंक कर्मचारमाथि लुटपाट गर्ने लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ३९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण