बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा ट्रेन दुर्घटना, १६ जनाको मृत्यु


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको ब्रह्मणबान्डिया जिल्लामा मंगलबार भएको ट्रेन दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

दुईवटा ट्रेन एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य ५० जना घाइते भएका जनाइएको छ ।

सिलहटबाट चटगाउँ जाँदै गरेको उदयन एक्सप्रेस मंगलबार बिहान २ बजेर १५ मिनेटमा चटगाउँबाट ढाका जाँदै गरेको टुर्ना निसिता एक्सप्रेससँग मोङ्डोभाग रेलवे स्टेशनमा ठोक्किएको थियो ।

स्थानीय प्रहरीका अनुसार ९ जना यात्रुको मृत्यु घटनास्थलमै भएको थियो । बाँकी ७ जनाको उपचारका लागि अस्पताल भर्ना गरिएको अवस्थामा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ०६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन