चिसो बढेसँगै चन्द्रागिरीमा हिउँ पर्‍यो | Khabarhub Khabarhub

चिसो बढेसँगै चन्द्रागिरीमा हिउँ पर्‍यो


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।

मौसममा आएको बदलीसँगै शुक्रवार विहान देखिनै काठमाडौंमा हल्का वर्षा भएको छ ।

वर्षा भएसँगै राजधानीको मौसम चिसो भएको छ । यसैबीच काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ ।

बिहानदेखि चन्द्रागिरीमा हिउँ परेको हो । चिसो बढेसँगै हरेक वर्ष जसो चन्द्रागिरीमा हिउँ पर्ने गरेको छ ।

काठमाडौं आसपास हिँउ परेसँगै हिउँ खेल्न जानेहरुको संख्या पनि उल्लेख्य रुपमा बढ्ने गरेको छ ।

काठमाडौं बाहेक पनि देशका विभिन्न स्थानमा हिमपात भएको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : १४ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय