एण्ड्रिजको चौथौं सेवाग्राही दिवस सम्पन « Khabarhub

एण्ड्रिजको चौथौं सेवाग्राही दिवस सम्पन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एण्ड्रिजले आफ्नो चौथौं सेवा ग्राही दिवस मनाएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि एण्ड्रिजले आफ्नो चौथौं सेवा ग्राही दिवस मनाएको हो । उक्त कार्यक्रम एण्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ ।

नेपाल विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिङ्ग ताथ एण्ड्रिजका एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी प्रमुख जोशेफले सयुक्त रुपमा पान्समा वति बालि कार्यक्रमको उद्घाटन गरेका थिए ।

जोसेफ उल्मरका अनुसार “नेपालको विकासमा हामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डोर्‍याउने प्रतिवद्धता जाहेर गर्दछौं ।”

नेपाल विद्युतमा आत्मा निर्भर हुने लागेको नेपाल विद्युत प्राधिकारणका प्रमुख कुलमान घिसिले बताएका छन् । सरकारले नेपालमा विदुत उत्पादन गरेर विदेशी बजारमा नियत गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कार्यम गरको छ । यसै वर्षमात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफल भएको छ ।

हल राष्ट्रिय गौरवका आयोजनाहरु माथिल्लो तामाकोशी जलविद्युत आयोजना(४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युत आयोजना(१०२मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा समेत संलग्न रहेको छ

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ५८ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर