सिरहाको झाजपटि बोडरबाट भन्सार छल्लीका समान बरामद « Khabarhub

सिरहाको झाजपटि बोडरबाट भन्सार छल्लीका समान बरामद


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिमा प्रहरी झाजपट्टीबाट खटिएको प्रहरी टोली बिहीबार बेलुका २ : ३० बजेको समयमा सिरहाको नबराजपुर गाउँपालिका ४ स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा अवैध भन्सार छलीका समान प्रहरीले बरामद गरिएको छ।

नेपालबाट भारत लैजाने भन्सार छलीका समानमा छोहरा ४ सय २० केजी अन्दाजी मुल्य ८४ हजार बराबरको सम्मान बरामद गरिएको प्रहरीले जनाएकोछ ।

प्रहरीले बरामद गरिएको समान ठाडी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयको प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदी बताएका छन ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ४३ बजे

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष