वार्ताबाट समाधान खोज्न कांग्रेस सहमहामन्त्री महतको आग्रह « Khabarhub

वार्ताबाट समाधान खोज्न कांग्रेस सहमहामन्त्री महतको आग्रह


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धका विषयमा वार्ताबाट समाधान खोज्नुपर्ने तर्क गरेका छन् ।

खबरहबसँग कुरा गर्दै नेता महतले भने, ‘सरकारले कुनै राजनीतिक दललाई प्रतिबन्ध लगाउनु गलत हो, वार्ताबाट समाधान खोज्नुपर्थ्यो ।’ सरकार एक वर्षसम्म आँखा चिम्लेर बस्स्यो उनले भने, ‘प्रतिबन्ध लगाउँदैमा आफै समाप्त हुने होइन, शान्ति सुरक्षा कायम गर्न यस्तो गरिएको हो भने पूर्व जानकारी हुनुपर्थ्यो ।’

उनले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदैमा त्यस्ता गतिविधिहरु पूर्णरुपमा समाप्त हुन नसक्ने तर्क गर्दै हिंसालाई छुट दिन नहुने बताए । आफूहरु पनि हिंसाको विरोधमा रहेको जनाउँदै शान्ति सुरक्षा र अमन चयन नै जनताको पहिलो प्राथमिकता हुने तर्क गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ५ : ०८ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड