व्यायाम गरौ स्वस्थ्य रहौं भन्दै ‘रन फर फन’ « Khabarhub

व्यायाम गरौ स्वस्थ्य रहौं भन्दै ‘रन फर फन’


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यायाम गरौ स्वस्थ्य बनौ भन्ने नाराका साथ शनिबार ललितपुरमा ‘रन फर फन’ कार्यक्रम गरिएको छ ।

पशुपतिनाथ मन्दिर संरक्षण तथा व्यवस्थापन समिति, लालीगुराँस युवा क्लब र क्लव अफ भैसेपाटीले संयुक्त आयोजना गरेको दौड प्रतियोगितामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,वडाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

युवा युवतीका लागि प्रतियोगिता नै आयोजना गरिएको रन फर फनमा बालबालिका तथा अन्य उमेर समुहकाहरु पनि सहभागी थिए । दैनिक व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक हुने संदेश सबैसमक्ष पुर्याउने उद्देश्यले गरिएको रन फर फनका लागि ५ किलोमिटर को दुरी तय गरिएको थियो ।

दौड प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने युवा युवतीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले प्रमाणपत्र र गणेशको मुर्ति प्रदान गरेका थिए । रनफर फन भैसेपार्टी आवास क्षेत्रबाट सुरु भई खोकना बुंगमति हुँदै पुन सोही क्षेत्रमा आएर समापन भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ४६ बजे

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै