ऐश्वर्याभन्दा पनि ‘हट’ छिन् उनीजस्तै देखिने यी इरानी मोडल « Khabarhub

ऐश्वर्याभन्दा पनि ‘हट’ छिन् उनीजस्तै देखिने यी इरानी मोडल


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केहीले उनलाई एमी ज्याक्सनसँग तुलना गर्ने गर्छन् । झट्ट हेर्दा यी मोडल बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती देखिन्छिन् ।

ऐश्वर्या रायको सुन्दरताको चर्चा पूरै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उस्तै चर्चा भइरहेको छ । उनको सुन्दरता ऐश्वर्या रायसँग मिल्दो छ । इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भन्ने गरिन्छ । फ्यानले महलाघालाई देखेर यो कुराको अड्कल काट्न थालेका छन् । उनले सामाजिक सञ्जालमा कैयन् हट तस्वीर शेयर गर्ने गर्छिन् ।

उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरानको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई हिट बनाइदियो ।

हेरौँ उनका अन्य केही हट तस्वीरः

 

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : ५७ बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ