१३ औं सागको लोगो र मस्कट सार्वजनिक « Khabarhub

१३ औं सागको लोगो र मस्कट सार्वजनिक


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

सोमबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रका बीच  लोगो र मस्कट सार्वजनिक गरिएको हो।

१३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाएका हन्। लोगो बनाएका पौड्यालले प्रतियोगितामा सहभागी ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख गरिएको बताएका छन् ।

१३ औं सागको मस्कट लाेपाेन्मुख वन्यजन्तु कृष्णसारको रहेको बताइएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ०३ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम