आमिरसँग हैन, हलिउडको यो फिल्मसँग डराए अजय देवगन ! « Khabarhub

आमिरसँग हैन, हलिउडको यो फिल्मसँग डराए अजय देवगन !


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन ती अभिनेतामा एक हुन्, जसको फिल्मले शानदार कमाइ गर्ने गर्छन् । यही कारण उनका फिल्मका आसपास अरु मेकर्स फिल्म लिएर आउँदैनन् । अजयसँग फिल्म जुधाउने आँट कमै मात्र मेकर्स गर्छन् । बक्स अफिसमा आमिर खान र अजय देवगनको भिडन्त हुन सक्छ । तर, यतिबेला भने अजय देवगनको रियाक्सन अगाडि आएको छ ।

भारतीय एक मिडियाले अजय र आमिरको फिल्मको टक्करलाई लिएर प्रश्न सोधेको थियो, यसमा उनले फिल्मको रिलिज मितिलाई लिएर निर्णय गर्ने काम निर्देशकको भएको बताए । बरु उनले हलिउड फिल्म ‘अवतार २’ का बारेमा बताए ।

उनले त्यो समय आमिर र आफ्नो फिल्मसँगै सो समयमा रिलिज हुने ‘अवतार २’ को कुरा गरे । यदि त्यस्तो भइहाल्यो भने दुई हिन्दी फिल्ममध्ये एक भाग्नुपर्छ, किनकि ‘अवतार २’ विश्वव्यापी चर्चा कमाएको फिल्म हो ।

अजय देवगन ‘लभ रञ्जन’ फिल्ममा रणवीर कपूरका साथ देखिने चर्चा छ । यो फिल्मको नाम अरु पनि रहन सक्नेछ । फिल्मका बारेमा अन्य कुरा खोलिएको छैन । तर ‘अवतार २’ आउने मितिमा आमिर खानको फिल्म पनि आउने चर्चा छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ४६ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा