भारतीय टोलीमा शिखर धवनको स्थानमा रिसव पन्त ? « Khabarhub

भारतीय टोलीमा शिखर धवनको स्थानमा रिसव पन्त ?


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चोटपछि आराम पाएका भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवनको स्थानमा भारतीय टोलीमा रिसव पन्तले स्थान पाउने भएका छन् । भारत ओपनिङमा बलियो बनाउने योजनासहित रिसवलाई शिखरको स्थानमा विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा समावेश गर्न लागेको आईसीसीले जनाएको छ ।

यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका विकेटकिपर ब्याट्सम्यान पन्तलाई टोलीमा लिने भारतको योजना थियो । यद्यपी भारतीय क्रिकेट बोर्डले अहिलेसम्म आधीकारीक रुपमा केही जनाकारी दिएको छैन् ।

तर, भारतका प्रशिक्षकले बुधबारको पत्रकार भेटघाटमा खेलाडी स्ट्यान्डबाई रहेको बताएका थिए । भारतीय मिडियाहरुले रिसव विश्वकपका लागि बिहीबार इङ्ग्ल्यान्ड पुग्ने उल्लेख गरेका छन् ।

पन्तले भारतका लागि अहिलेसम्म ५ एकदिवसीय खेल खेलेका छन् । उनको १३०.९८ को स्टाइक रेट रहेका उनी धवनको स्थान लिन सक्ने खेलाडी रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : २२ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,