‘बाहुबली’ हिरो ‘साहो’ को टिजर सार्वजनिक « Khabarhub

‘बाहुबली’ हिरो ‘साहो’ को टिजर सार्वजनिक


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – चलचित्र ‘बाहुबली’ र ‘बाहुबली २’ बाट चर्चित बनेका अभिनेता प्रभास स्टारर फिल्म ‘साहो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई टी सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा प्रभासलाई पूर्ण एक्सन अवतारमा देख्न सकिन्छ । फिल्मको लेखन तथा निर्देशन सुजीतले गरेका हुन् । फिल्ममा प्रभासका अलावा बलिउड अभिनेत्री श्रद्धा कपूर पनि छिन् ।

त्यस्तै ज्याकी श्राफ र निल नितिन मुकेशलाई टिजरमा देखाइएको छ । धेरै दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्म आउँदो अगस्त १५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ३४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष