ज्याकलिन फर्नाडिसको ‘स्वीमिङ सूट’वाला तस्वीरले मच्चायो तहल्का ! (तस्वीरहरू) « Khabarhub

ज्याकलिन फर्नाडिसको ‘स्वीमिङ सूट’वाला तस्वीरले मच्चायो तहल्का ! (तस्वीरहरू)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । यो तस्वीरमा ज्याकलिन गुलाबी रंगको बार्बी सूटमा देखिएकी छिन् ।

यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन निस्केकी छिन् । विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले खुबै धमाका मच्चाएका छन् । उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको रोजाइमा परेपछि ज्याकलिनको चर्चा भएको छ । त्यसो त ज्याकलिन सधै हट तस्वीरमा सामाजिक सञ्जालमा छाइरहन्छिन् ।

गुलाबी रंगको सूटमा सेतो रंगले बार्बी लेखिएको छ । यो तस्वीर फ्यानले मन पराएको प्रतिक्रिया दिएका छन् । ज्याकलिनले आफ्नो फुर्सदको समय एक्लै मनाउने गर्दिनन् । उनी आफ्ना साथी या परिवारका साथ जाने गर्छिन् ।

ज्याकलिन गर्मीको समयको भरपूर फाइदा उठाएकी छिन् । हालै उनी आफ्ना बुबासँग विदाको समयमा नैनीताल गएकी थिइन् । उनी त्यहाँबाट फर्किएर बहिनीसँग घुम्न निस्केकी छिन् ।

पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो । बोल्ड ज्याकलिनका अन्य बोल्ड तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  २ : १९ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष