पानी उभिएरै पिउँनुहुन्छ ? सचेत रहनुस् यस्तो रोग लाग्न सक्छ « Khabarhub

पानी उभिएरै पिउँनुहुन्छ ? सचेत रहनुस् यस्तो रोग लाग्न सक्छ


३० जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जब तिर्खा लाग्छ, हामी हतारिएर बोतल वा ग्लासमा पानी हालेर घटाघट पिउन थाल्छौं । पानी विना मानिस बाच्न सक्दैन । स्वास्थ्य जीवनका लागि दैनिक ३ लिटर पानी पिउनुपर्छ ।

पानी पिउनाले मात्रै स्वस्थ भने भइदैन । पानी पिउने सहि तरीका अपनाउनु भएन भने पानी पिउदा पनि रोग लाग्नसक्छ । धेरैको बानी होला तिर्खा लागेपछि उभिएर एकै श्वासमा एक पानी पिउने । तर यस्तो गर्नु स्वास्थ्यका लागि वेफाइदा हुने चिकित्सकहरु बताउँछन् । किनकी उभिएर एकै श्वासमा पानी पिउँदा तपाईले पिएको पानीले पेटमा एक्कासी पुग्छ ।

उभिएर पानी पिउँदा झरनाबाट पानी भूँइमा खसेजस्तै तपाईको आन्द्रामा अत्याधिक चाप पुग्छ । नियमित रुपमा उभिएर पानी पिउने गरेमा आन्द्रामा असर पर्ने र पाचनप्रणालीमा समस्या आउन सक्छ ।

उभिएर पानी पिउदा यस्तो रोगको खतरा

–उभिएर पानी पिउदा मिर्गौला र मूत्रनलीमा विग्रन सक्छ,

–नियमित रुपमा उभिएर पानी पिउने व्यक्रिलाई बाथरोग लाग्न सक्छ,

–उभिएर पानी पिउदा शरीरमा तरल पदार्थको सन्तुलन बिग्रन्छ जसले जोर्नीहरुमा पानी जम्नसक्छ,

–उभिएर पानी पिउँदा बसेर पानी पिए जस्तो सहज महसुस हुन सक्दैन, जसले पाचन प्रक्रियामा असर पुर्‍याउछ,

–उभिएर पानी पिउदा पेटको अन्नप्रणालीको तल्लो भागमा ठोक्कीन पुग्छ जसले अल्सर हुनसक्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ५ : ३३ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा