पास्नीको भोज खाँदा ३० जना बिरामी « Khabarhub

पास्नीको भोज खाँदा ३० जना बिरामी


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा पास्नीको भोज खाँदा ३० जना बिरामी भएका छन् । निलकण्ठ नगरपालिका ११ सिम्ले ज्यामरुङका रेशम आलेका छोराको पास्निको भोज खाँदा ३० जना बिरामी भएका हुन् ।

गर्मीको मौसम पास्नीको भोज खाँदा ‘फुडपोइजन’ भएको हुनसक्ने अनुमान गरिएको छ । बिरामी भएका हरुलाई जिल्ला अस्पताल धादिङबेशी लगिएको छ ।

बिरामीहरुमा रिंगटा चल्ने, झाडापखाला हुने, बान्ता हुने र ज्वरो आउने लक्षण देखिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ८ : ४८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही