राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट « Khabarhub

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ७ : ३८ बजे

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी

राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पारे : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कञ्चनपुर- : सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान

एनपीएलको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ५६ रनको लक्ष्य

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो