टिचिङको गेटमै मोलमोलाई, बिरामीको बेहाल, सिधै निजीमा रिफर « Khabarhub

टिचिङको गेटमै मोलमोलाई, बिरामीको बेहाल, सिधै निजीमा रिफर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असप्तालको मूल ढोकाभित्र छिर्दा बिरामीहरु चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरु निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरु चिकित्सकको खोजी गरिरहेको भेटिन्छन् ।

अस्पतालका शय्यामा बिरामीहरु छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वासथ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिदैन । निर्धारित समयमा अस्पताल आउनुपर्ने धेरै चिकित्सक अस्पतल देखिदैनन् । यस्तै बिरामीका व्यथाको विषयमा आजको राजधानी दैनिकले पहिलो पृष्ठमा समाचार थापेको छ ।

त्यस्तै पत्रिकाले केन्द्रीइ प्रशासन हाँक्ने कनून नै संघीयता विरोधी शीर्षकमा अर्को समाचार छापेको छ । विधेयक हचुवामा ताली बजारए पारित गरिए प्रदेश र स्थानीय तहको अधिकार खोसिने तथा बाहिरका मेधावीलाई रोक्ने कोशिस भएको समाचार छापेको छ ।
त्यस्तै साढे १८ करोड बढीको मुद्दामा साढे २ करोड धरोटी शीर्षकमा अर्को समाचार छापेको छ । नेबिसंघ भित्रको लफडालाई लिएर ‘उमेर हद लगाएर तदर्थ समिति बनाउन नेतृत्वलाई दबाब’ शीर्षकमा अर्को समाचार छापिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ५७ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको