मिर्गौला रोग र महिलामा हुने जोखिम यस्ता छन् « Khabarhub

मिर्गौला रोग र महिलामा हुने जोखिम यस्ता छन्


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो स्वास्थ्यको ख्याल राख्ने जोकोहीलाई पनि थाहा छ, मिर्गौलाले हाम्रो शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई निष्कासन गर्ने काम गर्छ । त्यसैले मिर्गौला स्वस्थ भए मात्रै हामी स्वस्थ रहन सक्छौं । महिलामा गर्भवती अवस्थामा आउने जटिलताहरुले पनि बालबालिकामा मिर्गौला रोगको जोखिम बढाउने गर्छ ।

आज हामी तपाईंलाई महिलामा हुने मिर्गौला रोगको विषयमा केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ:

महिलामा हुने मिर्गौला रोगबारे केही तथ्य

  • गम्भीर प्रकृतिका मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वभर ६ लाख महिलाको मृत्यु हुन्छ ।
  • मिर्गौला रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित छन् ।
  • नेपालमा पनि मिर्गौला रोगबाट प्रभावित महिलाहरु बढ्दै गएका छन् ।
  • मिर्गौलासम्बन्धि समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गर्छ ।
  • गर्भवती अवस्थामा महिलामा गम्भीर मिर्गौला रोग छ भने आमा र शिशु दुवैमा नकारात्मक असर पर्छ । स्वास्थ्य पनि जोखिममा हुन्छ ।
  • गर्भवती अवस्थाका जटिलताहरुले मिर्गौला रोगको खतरा बढाउँछ ।
  • गभर्वती अवस्थामा मिर्गौला रोगबारे जनचेतना र समयमै रोग निदान र उचित उपचार गर्न डाक्टरहरुको सुझाव छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १२ : ५० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको