बलात्कार आरोपीलाई गोली हानेर नियन्त्रणमा « Khabarhub

बलात्कार आरोपीलाई गोली हानेर नियन्त्रणमा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बलात्कार आरोप लागेका दिल्प दमाईलाई कैलाली प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्त दमाइलाई जिल्ला प्रहरी कार्यालयको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

कैलाली लम्कीचुहा नगरपालिकाका २३ वर्षीया दमाइ कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । दमाईमाथि बालिका बलात्कार गरेको आरोप छ ।

उनको खुट्टामा गोली लागेको छ । उपचारका लागि दमाईलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सेनाका अनुसार, उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : १९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन