इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता | Khabarhub Khabarhub

इरानविरुद्ध नेपाली महिला टोलीले लियो अग्रता


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्डकप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोलीले इरानी महिला टोलीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

भारतको कालिङ्गा रंगशालमा भएको खेलमा नेपालले इरानविरुद्ध पहिलो हाफमा १—० गोलले अग्रता बनाएको छ ।

नेपालकी अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । यसअघि पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले आजको खेल जिते फाइनालमा स्थान बनाउने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३४ बजे

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म २८ को मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस

अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौं– संयुक्तराज्य अमेरिकाका विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की– नेपाल र छिमेकी मूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध