उपरथीमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

उपरथीमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिह्न प्रदान


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २५ माघ २०७५ को मन्त्रिपरिषदको वैठकको निर्णयानुसार नेपाली सेनाको उपरथीमा बढुवा भएका ५ जनालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन

मन्त्रिपरिषद् वैठकले सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयानुसार बढुवा भएका ५ जना उपरथीलाई प्रधानसेनापति थापाले बुधवार जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा भएका उपरथीहरुमध्ये बालकृष्ण कार्कीलाई सुदूरपश्चिम पृतनापति, सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, अनन्त कार्कीलाई कार्यरथी विभाग, सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र ताराध्जव पाण्डेलाई निरीक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ०१ बजे

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका