पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण ! « Khabarhub

पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण !


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पशुपतिनाथ मन्दिर भित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपछि परीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ ।

अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए । उनले भने,’अन्दाजि ५२ बर्षिय महिलाबाट हुनासो आएपछी हामीले उहाँलाइ अस्पताल पठाएका छौ। शंकास्पद व्यक्तिको खोजी जारी छ।’

गुनासो गर्ने महिलालाई सुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइयो । काठमाडौ प्रहरीले भने यो हल्ला मात्रै पनि हुन सक्ने दाबी गरेको छ । यसअघि बनेपामा पनि सिरिञ्ज आक्रमणको हल्ला चलाइएको थियो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ३५ बजे

देउवा चुनाव नलड्ने, आरजु टिकटबाट बन्चित, कांग्रेसका उम्मेदवार को कहाँबाट लड्दै छन् ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ