कण्डमको कविता– सानो तर महत्वपूर्ण म « Khabarhub

कण्डमको कविता– सानो तर महत्वपूर्ण म


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठै बरा सडकमा प्लास्टिक फुक्दै हिँडेको त्यो बालक
कठै बिचरा गाडी झ्याप्प रोकिँदा माग्दै दौडिदै हिँडेकी ती बालिका
मात्र एक पलको बेहोशीको हुन सक्छन् ती उपज
खबर पढें हिजो राति लुगाामा गुटमुट्याएर नवजात शिशु त्यो खोला मुनि भेटिइन् रे !
भेदभाव सहन नसक्दा आफ्नै आमाले एचआईभी संक्रमीत अबोध बालकको घाँटी रेटिदिछन् रे !

कस्तो बिडम्बना म सर्वसुलभ रुपमा निःशुल्क छु उपलब्ध
तर पनि किन हिचकिच्याउँछन् सबै गर्न मेरो उच्चारण
रोक्न सक्छु म नचाहिएका गर्भ
राख्न सक्छु म यौन रोगलाई टाढा
क्षमतै क्षमताले म छु भरिभूर्ण
भन्छन् सबै मलाई कण्डम ।

हुन पर्दैन पढेलेखेको धेरै, गर्न मेरो प्रयोग
मेरै बट्टामा हुन्छ कसरी गर्ने भरी मेरो उपयोग
हुर्कदै गरेका यौवन अवस्थाका छोराछोरीसँग
नलजाइकन गर्नुपर्छ मेरो वर्णन
भविष्यमा अवोध बालबालिकालाई कठै बन्नबाट जोगाउन
आजैबाट वृहत रुपमा घरघरमा गरौं मेरै बारेमा छलफल ।

– अमि थपलिया 

विश्व कण्डम दिवसको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सहरुले कण्डमको विषयमा  वाचन गरेका सचेतनात्मक कवितामध्ये प्रथम भएको कविता ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ७ : ५७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग