बजार विस्तार गर्न सरकारलाई किसान आयोगको सुझाव « Khabarhub

बजार विस्तार गर्न सरकारलाई किसान आयोगको सुझाव


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्ष भित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनसंख्या बढदै गएकाले कालिमाटी फलफूल तथा तरकारी बजारको विस्तार पनि तत्काल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असार समान्तसम्मको खुद मुनाफा ३ करोड ७८ लाख ४० हजार रहेको पनि जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ५६ बजे

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र