मोरङ र बाराका ४ सय ३५ घरपरिवार विस्थापित | Khabarhub Khabarhub

मोरङ र बाराका ४ सय ३५ घरपरिवार विस्थापित


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीले मोरङका चारसय घर परिवार विस्थापित भएका छन् । लगातारको वर्षाले बाढी वस्तीमा पस्दा उनीहरुको विचल्ली भएको छ । मोरङको विराटनगरमा ८५ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै बुढीगंगामा १३, रतुवामाईमा १०, सुन्दरहरैचामा २ घरमा पानी पसेको छ । अन्य क्षेत्रमा पनि डुबान भएको स्थानीय प्रशासनले जनाएको छ ।

यता बारामा ३५ घर परिवार विस्थापित भएका छन् । बाराको जितपुर सिमरामा ८५ र फेटामा १३० घरमा पानी पसेको छ । बाढी प्रभावितको उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : २५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’