एएफसी यु—१९ महिला च्याम्पियन्सिप: दोस्रो चरणको खेल तालिका « Khabarhub

एएफसी यु—१९ महिला च्याम्पियन्सिप: दोस्रो चरणको खेल तालिका


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यु —१९ महिला च्याम्पियन्सीपको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । एएफसीले ८ वटा टिमलाई प्रत्येक समूहमा ४—४ टिम गरी २ समूहमा विभाजन गरेको छ ।

बुधबार सार्वजनिक खेल तालिकामा नेपाली महिला टोली समूह ‘ए’ मा रहेको छ । समूह ए मा नेपालसहित अस्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार (एच) रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम (एच), इरान र लेवनान छन् । प्रतियोगिताका विजेता र उपविजेताले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणमा उत्कृष्ट प्रैदर्शन गर्दै दोस्रो राउन्डमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ४८ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?