अनौठो व्यक्ति : चुम्बक जस्तै छाला, शरीरमा चम्चादेखि डाडुसम्म टाँसिन्छन « Khabarhub

अनौठो व्यक्ति : चुम्बक जस्तै छाला, शरीरमा चम्चादेखि डाडुसम्म टाँसिन्छन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा पनि पत्यार नलाग्न सक्छ । बोस्निया–हर्जगोभिनामा एक बालक छन् उनको नाम एर्मान डेलिक्स हो । ती बालकको शरीर चुम्वक जस्तै छ । उनको शरीरमा चम्चा सिक्का तथा थुप्रै चीजहरू सजिलै टाँसिन्छन् ।

ती बालकको शरीर देखेर डाक्टरहरू तीन छक परेका छन् । ती बालकका बाआमा पनि छोराको यस्तो अस्वभाविक कृत्य देखेर हैरान छन् । उनका परिवारले उनलाई डाक्टरको देखाउन लग्दा डाक्टरहरू तीन छक्क परेका हुन् ।

बच्चाको शरीरबारे अध्ययन गरेपनि डाक्टरहरूले बच्चालाई यस्तो हुनुको कारणबारे कुनै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

कार्टुन र स्वैरकाल्पनिक कथाहरूमा मात्र यस्ता चरित्रहरू यदाकदा पाइने गरेका छन् जसको शरीरमा धातुहरू टाँसिन्छन् । चिकित्सक र बैज्ञानिकहरूदे मान्छेको शरीरमा भएको एकखालको ग्रिजी (चिप्लो) छालाको कारण यसरी सामानहरू टाँसिएको मान्ने गर्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : ०० बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले