राजनीतिप्रति व्यंग्य गरिएको ‘के पाइस नेपाली ?’ रातारात चर्चामा « Khabarhub

राजनीतिप्रति व्यंग्य गरिएको ‘के पाइस नेपाली ?’ रातारात चर्चामा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजनीतिप्रति तीखो व्यंग्य गरिएको एउटा ‘रक’ क्रान्तिकारी गीत रातारात चर्चित बनेको छ ।

‘के पाइस् नेपाली ?’ बोलको उक्त गीतले सशस्त्र द्वन्द्वदेखि अहिलेबो वास्तविकतलाई शब्दमा उतारिएको छ । सशस्त्र द्धन्द्धमा मारिएका १७ हजार नेपालीपछिको राजनीति, मन्त्रीहरुको शिक्षा, लोकतन्त्रले निम्त्याएको बेथिति लगायतका कुराहरुलाई गीतमा समेटिएको छ ।

भिडियोमा रेस्लिङलाई देखाएर नेपाली राजनीतिको यथार्थ देखाउन खाेजिएको छ । अन्त्यमा नेपालीले केरा पाए भन्ने देखाउन रेस्लिङ जितेको रेस्लरले उपहार पनि केरा प्रदान गरेर भिडियो पनि निकै व्यंगात्मक र हास्यास्पद बनाइएको छ ।

भिडियोलाई रोहित शाक्यले भिडियोको निर्देशन गरेका हुन् । ५ मिनेट १३ सेकेन्डको भिडियो स्याडोज नेपालले तयार गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि