राजनीतिप्रति व्यंग्य गरिएको ‘के पाइस नेपाली ?’ रातारात चर्चामा « Khabarhub

राजनीतिप्रति व्यंग्य गरिएको ‘के पाइस नेपाली ?’ रातारात चर्चामा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजनीतिप्रति तीखो व्यंग्य गरिएको एउटा ‘रक’ क्रान्तिकारी गीत रातारात चर्चित बनेको छ ।

‘के पाइस् नेपाली ?’ बोलको उक्त गीतले सशस्त्र द्वन्द्वदेखि अहिलेबो वास्तविकतलाई शब्दमा उतारिएको छ । सशस्त्र द्धन्द्धमा मारिएका १७ हजार नेपालीपछिको राजनीति, मन्त्रीहरुको शिक्षा, लोकतन्त्रले निम्त्याएको बेथिति लगायतका कुराहरुलाई गीतमा समेटिएको छ ।

भिडियोमा रेस्लिङलाई देखाएर नेपाली राजनीतिको यथार्थ देखाउन खाेजिएको छ । अन्त्यमा नेपालीले केरा पाए भन्ने देखाउन रेस्लिङ जितेको रेस्लरले उपहार पनि केरा प्रदान गरेर भिडियो पनि निकै व्यंगात्मक र हास्यास्पद बनाइएको छ ।

भिडियोलाई रोहित शाक्यले भिडियोको निर्देशन गरेका हुन् । ५ मिनेट १३ सेकेन्डको भिडियो स्याडोज नेपालले तयार गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : २१ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि